Logo
विश्व

मेक्सिकोमा शक्तिशाली भूकम्प

फागुन ५ , काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।  मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । एक शताव्दीयताकै शक्तिशाली

विस्तृत पढ्नुहोस
भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

मेक्सीको सिटी, ४ फागुन  : मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर

अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा

अंकारा, ३ फागुन (रासस/एएफपी) : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुग्नुभएको समाचार छ । बिहीबार बिहान उहाँ टर्कीको राजधानी अंकारा अवतवरण गर्नुभएको बताइएको छ । टर्किस् अधिकारीहरुले उहाँ बिहीबार

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

वासिङ्टन, ३ फागुन (रासस/सिन्ह्वा) : अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको

आफ्ना नागरिकमाथि घातक हतियार प्रयोग भए सिरियामा हमला

संयुक्त राष्ट्रसंघ, २ फागुन (रासस/एएफपी) : फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिनुभएको छ । सिरियाली

पानी जहाज कारखानामा विस्फोटमा पाँचको मृत्यु

नयाँदिल्ली, २ फागुन : भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी

ट्रम्प र पुटिनबीच फोनवार्ता : प्यालेस्टाइन विवादबारे कुराकानी

वासिङ्टन, अमेरिका, १ फागुन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको

शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

जेनेभा, २९  माघ : संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा

मस्कोबाट ७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, यात्रु जीवित रहनसक्ने आशा गौण

मस्को, रसिया, २८ माघ (रासस/सिन्ह्वा) : मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका छ जना

गोली लागेकी महिलाले बच्चा जन्माइन

नयाँदिल्ली, २८ माघ : भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् । बन्दुकधारीहरुले गोली हानेपछि सैिनक अस्पतालमा भर्ना भएकी ती

भारतीय प्रधानमन्त्री मोदी युएइ भ्रमणमा

दुबाई, २८ माघ  : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुग्नु भएको छ । खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उहाँ युएइ आउनु भएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन

दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

सोल, माघ २८ माघ । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुग्नुभयो । उक्त प्रतिनिधिमण्डललाई स्वागतका