Logo
विश्व

भेनेजुयली आप्रबासीलाई ब्राजिलले जागिर दिने

रियो दी जेनेरियो, २७ माघ  : ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा बिहीबार गर्नुभएको छ । उहाँले ब्राजिलको उत्तरी क्षेत्रबाट

विस्तृत पढ्नुहोस
रसियाको राष्ट्रपतिका लागि पुटिन सहित आठ जना उम्मेदवार

मस्को, रसिया, २६ माघ : वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनीसँग भेटवार्ता

सोल, २६ माघ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग भेटवार्ता गर्नुभएको छ । मुन दक्षिण कोरियाको

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, २६ माघ : दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । उत्तर कोरियाको तर्फबाट

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका, २५ माघ (रासस/सिन्ह्वा) : बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला

दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन : उत्तर कोरिया

प्योङयाङ, २५ माघ (रासस/सिन्ह्वा) : ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले

जर्मनीका दलहरूद्वारा “बृहत् गठबन्धन” बनाउने सम्झौता

फ्राङ्कफर्ट,  २५ माघ : जर्मनीका तीन वटा राजनीतिक दल “बृहत् गठबन्धन” बनाउने सम्झौतामा पुगेका छन् । कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले बुधबार बिहान जनाएका

घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्वारा सिरियाको निन्दा

संयुक्त राष्ट्रसंघ, २४ माघ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाउनुभएको छ ।

सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर : राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २४ माघ : संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव

मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो

माले, २३ माघ : केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ

उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने

सोल, २२ माघ : उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ । यस शीतकालीन ओलिम्पिक

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’: उत्तर कोरिया

प्योङयाङ , उत्तर कोरिया, २२ माघ : उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड