Logo
विश्व

बिश्वकै महंगो हिरा एक करोड अमेरिकी डलरमा बिक्री

काठमाडौं, २३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ ।

विस्तृत पढ्नुहोस
पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

बेरुत, २२ चैत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका

कोलम्बियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ६२ पुग्यो, संकटकाल घोषणा

काठमाडौं, २२चैत । कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई सयभन्दा धेरै व्यक्तिको मृत्यु भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । मोकोएमा गएको पहिरोमा परी मृत्यु भएका पहिलो

ट्रम्पले मुख खोले : उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान अमेरिकाले नै समाधान गर्छ

काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई अमेकिारले नै समाधान गर्ने दाबी गरेका छन् । ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले