Logo
विश्व

पूर्वी टर्कीमा दुर्घटनाग्रस्त प्रहरी हेलिकोप्टरमा सवार सवैको मृत्यु

अङ्कारा (टर्की), ५ वैशाख । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको

विस्तृत पढ्नुहोस
परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी

काठमाडौं, बैशाख ५ । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता

अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

प्याङग्मुन्जोम (दक्षिण कोरिया), ४ बैशाख । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुग्नु भएको छ । उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

नयाँ दिल्ली, ३ चैत । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले

चिनियाँ जङ्गलमा डढेलो, करिब दुई हजार व्यक्ति परिचालित

हारविन (चीन), ३ बैशाख ।  चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको छ । हेलोङ जियाङ प्रान्तको

“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो

बुर्किना फासोले पैँतालीस टन सुन उत्खनन गर्ने

वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको छ । खानीमा भएका गतिविधिको

अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

काबुल, २ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार

अमेरिकाले अफगानिस्तानको नागहार प्रान्तमा बम खसाल्यो

काठमाडौं, १ बैशाख । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ ।अमेरिकी रक्षा

ओवामाले मर्केललाई भेट्ने

बर्लिन, ३१ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्नु हुने भएको छ । बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उहाँहरुकाबीचमा भेटबार्ता हुने कार्यक्रम रहेको बर्लिनको

सिरियाका बारेमा मिलेर काम गर्न रुस र अमेरिका सहमत

मास्को, ३१ चैत । सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् । उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम

राजनितिक समाधानप्रति अमेरिका गम्भीर छैन : सिरियाली राष्ट्रपति असद

दमासकस, ३१ चैत । सिरियाली राष्ट्रपति बसार अल असदले आफनो देशमा जारी द्वन्द्व शान्ति वार्ताबाट समाधान गर्ने उपाय अप्रभावकारी भएको बताउनुभएको छ । किनकी द्वन्द्व अन्त्यका लागि वासिङ्गटन गम्भीर नभएको