Logo
विश्व

इन्डोनेसियाको बालीमा उच्च सतर्कता

जाकार्ता, ११ मङ्सिर (रासस /एएफपी) : इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने

विस्तृत पढ्नुहोस
उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

सोल, दक्षिण कोरिया, १० मङसिर (रासस÷एएफपी) :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना

भारतीय प्रधानमन्त्रीद्धारा इजिप्ट आक्रमणको निन्दा

कायरो, ९ मङसिर  : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कडा शब्दमा निन्दा गर्नु भएको छ । यस आक्रमणमा परी ज्यान

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या : सम्पादक

नयाँ दिल्ली, ९ मङसिर (रासस÷सिन्ह्वा) : भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान),९ मङसिर (रासस/सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ

नर्वेका एक हजार कलाकारद्वारा लैङगिक हिंसाको आरोप अस्वीकार

ओस्लो, ८ मङसिर (रासस/सिन्ह्वा) : नर्वेमा एक हजार कलाकारहरूले आँफू विरुद्ध लागेको यौनिक हिंसाको आरोप अस्वीकार गरेका छन् । विश्वमै सवै भन्दा राम्रो लैङ्गिक समानता रहेको देश मानिने नर्वेमा बलात्कार,

उत्तर कोरिया र क्युबा सहकार्य गरी अघि बढ्ने

हवाना, ७ मंसिर (रासस/सिन्ह्वा) : यता संयुक्त राज्य अमेरिकासँग दुवै देशको सम्बन्ध विग्रिएको अवस्थामा उत्तर कोरिया र क्युबाले द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

हरारे, ६ मङसिर (रासस/एएफपी) : जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास

रोबर्ट मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे, ५ मङसिर (रासस/एएफपी) : जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी

रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मङसिर (रासस/एएफपी) : म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले

भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

नयाँदिल्ली, ५ मङसिर (रासस/सिन्ह्वा) : भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । पन्जावको राजधानी

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै

हवाना, ४ मङसिर (रासस/सिन्ह्वा) : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ । उत्तर कोरिया र क्युबाको