Logo
विश्व

दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

क्यानबेर्रा, १० कात्तिक : अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद

विस्तृत पढ्नुहोस
केन्यामा निर्वाचनका क्रममा तीन जनाको मृत्यु

नैरोबी, १०कात्तिक : केन्यामा बिहीबार दोहो¥याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ । निर्वाचनको बहिस्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु

चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई

अमेरिकी विदेशमन्त्री टिलर्सन् पाकिस्तानहुदै भारत पुग्नुभो

बुधबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने नयाँ दिल्ली, ८ कात्तिक : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट यहाँ आइपुग्नुभएको हो ।

सिरियाली शरणार्थीको भविष्य उनीहरूकै मातृभूमिमा छ : राष्ट्रसंघ

बेरुत, लेवनान, ८ कात्तिक : सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् । लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा

स्पेनको संसद बैठकको एकदिन अगावै क्याटालान संसद आह्वान

केन्द्र सरकारको आदेशको अवज्ञा गर्ने क्याटालान नेताको भनाई म्याड्रिड, ७ कात्तिक  : स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले

टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र १ लाख २६ हजार पाउन्डमा विक्री

७ कात्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १

जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

टोकियो, ६ कात्तिक : जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ । जापानको संसदको म्याद

जापानमा आज संसदीय निर्वाचन

टोकियो, ५ कात्तिक । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए । संसदको अवधि एक वर्ष बाँकी

बंगलादेशमा पुगे झण्डै छ लाख रोहिङ्गा, बालबालिका रोगको शिकार : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, ४ कात्तिक (रासस/सिन्ह्वा) : म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ

ट्रक दुर्घटनामा परी भारतमा १० को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ४ कात्तिक  : भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । माल बहाक ट्रक सडकमा

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ४ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको