सियोल, २८ पुस । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल सुरक्षा चिन्ताका कारण आगामी साता हुने उनको महाभियोग मुद्दाको पहिलो सुनुवाइमा उपस्थित नहुने उनका
वासिङ्टन डिसी, २८ पुस । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्शियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ बाट सम्मानित गरिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मा पोप फ्रान्सिसको
किएभ, युक्रेन, २८ पुस । युक्रेनले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दावी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच
नयाँदिल्ली, २८ पुस । भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी
इस्लामाबाद, २८ पुस । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
पेरिस, २६ पुस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार
काराकास, २६ पुस । सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि सपथ लिने भएको छ । बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गरेकी
टोकियो, २६ पुस । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई
इस्लामावाद, २६ पुस । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउने भएकी छिन् । युसुफजईलाई सन् २०१२ मा
लस एन्जलस (संयुक्त राज्य अमेरिका), २६ पुस । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा
वासिङ्टन, २६ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना
ल्हासा, २५ पुस । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय