मस्को (रसिया), २९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ । टिलरसनको मस्को
उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश
नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग
काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका
टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको
लन्डन, २७ चैत । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ
काठमाडौं, २७ चैत । ईरानका राष्ट्रपति हसन रुहानीले सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको आक्रमणबाट आतंकवादीले उत्सव मनाएको बताएका छन् । इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम
स्टकहोम (स्वीडेन),२६ चैत । स्वीडेनको स्टकहोमस्थित व्यापारिक केन्द्रमा शुक्रबार ट्रक दुर्घटना हुँदा कम्तीमा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका बताइएको छ । स्वीडेनी
मस्को, २४ चैत । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्नुहुने भएको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा
काठमाडौं, २३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने
वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान
बेरुत, २२ चैत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका