Logo
विश्व

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को, १० पुस । रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको

विस्तृत पढ्नुहोस
नाइजेरियामा आक्रमणः १६० जनाको मृत्यु

अबुजा , १० पुस । मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् । बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला

कृष्ण सागर नजिकैको क्रिमियाली शहर फिओडोसियामा ठूलो विस्फोट

बेइजिङ, १० पुस । क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । सो आक्रमण ठूलो विस्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले मङ्गलबार उल्लेख गरेको छ। विस्फोटबाट उत्पन्न आगो

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

कीभ, १० पुस । युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा

चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

चीन, जिउक्वान, ९ पुस । चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ । तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ–१ ए रकेटद्वारा

यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको ‘रोडम्याप’को स्वागत

दुबई, ९ पुस । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानामाथि कब्जा

युक्रेनमा पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै

बेथललेहम, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ९ पुस । यो बर्ष युक्रेनले पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछ । करिब दुई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत

दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुई जनाको मृत्यु,२९ घाइते

सियोल, ९ पुस । सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । स्थानीय

युद्धको छायाँमा क्रिसमस उत्सव

बेथलेहेम, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ९ पुस । हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव सुरु भएको छ । विश्वले युद्धका कारण महङ्गी

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजा, ९ पुस । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ

श्रीलङ्कामा क्रिसमसको अवसरमा एक हजार कैदी रिहा

कोलम्बो, ९ पुस । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीबेहरीका कारण हजारौं बासिन्दा बिजुलीविहीन

सिड्नी, ८ पुस । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ । क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत