कोलम्बो, २१ कात्तिक । श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई
किएभ, २१ कात्तिक । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस
टोक्यो, २१ कात्तिक । जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन मङ्गलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन जापान आइपुगेका छन् । बैठकमा इजराइल–हमास युद्धको विषयले प्रमुख वर्चश्व पाउने अपेक्षा गरिएको छ । मध्यपूर्वको
सिड्नी, २१ कात्तिक । अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्व बैंक अफ अस्ट्रेलियाले नगद दरलाई
नयाँदिल्ली, कार्तिक २१। विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई
नयाँदिल्ली, २० कात्तिक । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । तीन करोड जनसङ्ख्या रहेको
सोल, २० कात्तिक । दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ । उत्तर कोरियाले
नयाँदिल्ली, २० कात्तिक । भारतको उत्तर–पश्चिमी राज्य राजस्थानमा सोमबार यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य बीसजना भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
इस्लामावाद, २० कात्तिक । पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोट
कोलम्बो, २० कात्तिक । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको
मस्को, २० कात्तिक । रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा
बेइजिङ, २० कात्तिक । म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गरेका