Logo
विश्व

एप्पलका सिइओ कुकको अचानक चीन भ्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ३० असोज । एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गरेका छन् । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी

विस्तृत पढ्नुहोस
गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घ, २९ असोज । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा दु्रत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट

बेइजिङ, २९ असोज । चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत छन् । तेस्रो बेल्ट

कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन

कम्बोडिया, २९ असोज । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ । बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा

तान्जानियाले किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध

दार एस सलाम, २९ असोज । तान्जानियाले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषलाई किस्वाहिली भाषालाई कामकाजको भाषा बनाउन अनुरोध गरेको छ । योजना तथा अर्थ मन्त्रालयले आइतबार विज्ञप्ति जारी यस्तो अनुरोध

गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार

जेरुसेलम, २९ असोज । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर

ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

बेइजिङ, २९ असोज । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् । पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको

इजराइल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी

बेइजिङ, २९ असोज । चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)

उत्तर पश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भीडन्तमा छ जना आतङ्ककारी, एक सैनिकको मृत्यु

इस्लामाबाद, २८ असोज । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा छ जना आतङ्ककारी र एक जना सैनिकको मृत्यु भएको सेनाले

टेक्सास मेलामा गोली चल्दा तीन जना घाइते

ह्युस्टन, २८ असोज । टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा

चीनको ग्वाङ्जाउमा १३४औँ क्यान्टन फेयर सुरु

ग्वाङ्जाउमा, चीन, २८ असोज । चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आइतबारदेखि चीन आयात तथा निर्यात मेलाको १३४औँ सत्र सुरु भएको छ । यसलाई क्यान्टन फेयर पनि भनिन्छ । मेला

राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै

लागोस, नाइजेरिया, २८ असोज । संयुक्त राष्ट्रसङ्घले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण