Logo
विश्व

एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, १६ माघ । एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् । चिनियाँहरूले

विस्तृत पढ्नुहोस
ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा

टोकियो, १६ माघ । हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन्

भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिएको छ। गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको

प्रयागराजको कुम्भमेलामा भागदौड, दर्जन बढिको मृत्यु भएको आशंका

काठमाडौं, १६ माघ । भारतको उत्तर प्रदशेस्थित प्रयागराजमा जारी कुम्भमेलामा गएराती भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बुधवार राति १ः३० बजेतिर कुम्भमेलामा भएको भागदौड हुँदा ४० जना

नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो

कोलम्बो, १५ माघ । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । सूचनामन्त्री

पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय

इस्लामाबाद, १५ माघ । पाकिस्तानले मङ्गलबार अनलाइन दुष्प्रचारलाई अपराधीकरण गर्दै तीन वर्षसम्मको कारावास सजायको व्यवस्था गरेको कानून पारित गरेको छ । यो निर्णयलाई पत्रकारहरूले असहमतिमाथि कारबाही गर्न डिजाइन गरिएको बताएका

बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्याउने खतरा : एचआरडब्लु

ढाका, १५ माघ । पत्रकारहरू विरुद्धको प्रतिशोध र जथाभावी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानूनी दुरुपयोगहरू अन्त्य गर्ने बङ्गलादेशको एक पुस्तामा एकपटक आउने अवसरलाई कमजोर पार्ने खतरा रहेको

अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

मायामी (अमेरिका), १५ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश

डीपसीक र गोपनीयताबारे ‘धेरै सावधान’ रहनू– अस्ट्रेलिया

सिड्नी, १५ माघ । अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले मङ्गलबार चीनको चर्चित एआई च्याटबट डीपसीकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरेका छन् । चीनस्थित प्रविधि

भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु

लखनऊ (भारत), १५ माघ । उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् । यो

ट्रम्पको आपराधिक मामिलामा काम गर्ने अभियोजकहरू बर्खास्त

वासिङ्टन, १५ माघ । अमेरिकी न्याय विभाग (डिओजे) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक अनुसन्धानमा काम गर्ने केही अभियोजकहरूलाई बर्खास्त गरेको सिएनएनले यस मामिलासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको

टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ

वासिङ्टन, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताएका छन् । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ । टिकटकले अमेरिकी कानूनको सामना