Logo
विश्व

श्रीलङकामा बसमा रुख खस्दा पाँच जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

कोलम्बो १९ असोज । श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी

विस्तृत पढ्नुहोस
सिरियाली सैन्य एकेडेमीमा भएको आक्रमणमा ६६ जनाको मुत्यु

दमास्कस, १९ असोज । सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ । उक्त हमलामा एक सय ९०

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

बैङ्कक, १९ असोज । खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु

सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

वासिङ्टन, १९ असोज । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गरेका छन् । उनले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो

श्रीलङ्काको केन्द्रीय बैङ्कले अक्टोबरमा घटायो नीतिगत ब्याजदर

कोलम्बो, १८ असोज । श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको

युक्रेनलाई करिब ५० युरोपेली नेताको समर्थन

ग्रानाडा, स्पेन, १८ असोज । पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् । युरोपेली राजनीतिक

ताइवानमा कोइनु आँधीबाट १९० घाइते

ताइपेई, १८ असोज । बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन्

युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन : राष्ट्रसङ्घ

जेनेभा, १८ असोज । गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विष्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

किएभ, १८ असोज । जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ । किएभ

अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

सिड्नी, १८ असोज । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित

अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीएका विदेशमन्त्री

अङ्कारा, १८ असोज । टर्कीएका विदेशमन्त्री हकान फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गरेका छन् । “दुई आतङ्ककारी सिरियाबाट आएको र यहाँ तालिम

भारतमा हिमताल फुट्दा १० जनाको मृत्यु, ८२ जना बेपत्ता

गुवाहाटी, भारत, १८ असोज । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका