Logo
विश्व

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ११ असोज । चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट

विस्तृत पढ्नुहोस
चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री

बेइजिङ, ११ असोज । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले ‘बेल्ट एण्ड

प्रबिधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु

बर्लिन, ११ असोज । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ

उत्तर कोरियाद्वारा संविधानमा आफुलाई आणविक शक्तिको दावी

सियोल, ११ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक शक्तिको हैसियतलाई समावेश गरेको

फ्रान्सेली राजदूतको नाइजरबाट बहिर्गमन

नियामे (नाइजर), १० असोज । नाइजरका लागि फ्रान्सका राजदूतले बुधबार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

वासिङ्टन, , १० असोज । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ । साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा

अमेरिकी राष्ट्रपतिको कुकुरले फेरि टोक्यो मान्छे !

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई

अफ्रिकी राष्ट्र ग्याबोनले अमेरिकी सहयोग नपाउने

वासिङ्टन, १० असोज । संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

ओटावा, १० असोज । दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन्

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु

कराकोश(इराक), १० असोज । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले

इजरायल–साउदी सम्बन्ध सामान्य बन्दै

जेरिको (प्यालेस्टिनी क्षेत्र), ९ असोज । इजरायल र साउदी अधिराज्यबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ । अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न सहमत भएको साउदी अरबको एउटा प्रतिनिधिमण्डल मङ्गलबार

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

नयाँदिल्ली, ९ असोज । अमेरिकी सेनाका प्रमुख ¥यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा भारतीय