Logo
विश्व

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

किएभ, ५ असोज । युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका

विस्तृत पढ्नुहोस
तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

टोकियो, ४ भदौ । विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको

पाकिस्तानमा आगामी वर्षको प्रारम्भमा आम निर्वाचन हुने

इस्लामावाद, ४ असोज । पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो । “निर्वाचन क्षेत्रको अन्तिम नामावली

लिबिया बाढी : त्रिचालिस हजार विस्थापित

डेर्ना (लिबिया) ४असोज । लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन

सत्ताइस वर्षअघिको अपराधमा आज मृत्युदण्ड

ओक्लाहोमासिटी (अमेरिका), ४ असोज । सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइदै छ । वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

ओटावा, ४ असार । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

हाङ्झाउ (चीन), ४ असोज । सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका छन् । राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो

स्थानीय कर्मचारीको पूर्ण विवरण उपलव्ध गराउन आदेश

हङकङ, ३ भदौ । चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास/कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण

‘पृथकतावादीहरूले हतियार बिसाउनै पर्छ’

बाकु, ३ असोज । अर्मेनियाली पृथकतावादीहरूले आफ्ना हतियार नबिसाएसम्म अजरबैजानले सैनिक कारबाही नरोक्ने दृढता व्यक्त गरेको छ । राष्ट्रपति इल्हाम अलीयेभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भएको टेलिफोन वार्तामा अर्मेनियाली पृथकतावादीहरूले

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु

नान्जिङ, ३ असोज । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना

इस्लामावाद, ३ असोज । प्रवासमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गरेका छन् । स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका

एकैपटक एक सयभन्दा बढी विद्यार्थी बिरामी

जबलपुर (मध्य प्रदेश) , २ असोज । छात्रावासको पाकशालामा खाना खाएका एक सय जनाभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । मध्य प्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा