Logo
विश्व

एनसेलको नयाँ सेन्टर लहानमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असार । एनसेल आजियाटा लिमिटेडले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय

विस्तृत पढ्नुहोस
पुटिन कमजोर हुनु थप खतरा : बोरेल

काठमाडौं, १४ असार । युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी

कसरी भयो जापानको यो नदी रातो?

काठमाडौं, १४ असार । सामाजिक सञ्जालमा जापानको एउटा तस्विर भाइरल भइरहेको छ। जसमा नदीको पानी रातो भएको देख्न सकिन्छ। खोलाको पानीमा रातो रंग देखेर स्थानीयवासी आक्रोशित भएका छन्। यो नदी

श्रीलङ्काको मन्त्रिपरिषद्द्वारा घरेलु ऋण पुनर्संरचना योजनालाई अनुमोदन

कोलम्बो, १४ असार । श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को

भारतमा रथ तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

नयाँ दिल्ली, १४ असार । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

साउदीस्थित अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं,१४ असार । साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डसहित दुईजनाको मृत्यु भएको छ। बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार्डको उपचारको

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ

तीनवटा अष्ट्रेलियाली विश्वविद्यालय शीर्ष २० मा

एजेन्सी । क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयले र्याङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन्। मेलबर्न विश्वविद्यालय १४औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र

राहुल गान्धी : कहिले ट्रक चढछन् त कहिले बाइक पसलमा काम गर्छन्

एजेन्सी । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी केही दिन अगाडि ट्रकमा चढेको फोटो देखिएको थियो। अहिले उनी दिल्लीको करोलबागमा रहेको बाइक मेकानिक पसलमा माग गरिरहेको देखिएका छन्। कांग्रेसले गान्धीको तस्बिरसहित टि्वटरमा

रूसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसंघ

एजेन्सी । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा

दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता

चेङ्दु, १२ असार । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ । छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप

जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

टोकियो, २ असार । जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई