Logo
विश्व

जापानमा बस दुर्घटना, २ नेपालीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ जेठ । जापानमा बस दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा नेपालबाट पढ्न गएका दुई विद्यार्थीको

विस्तृत पढ्नुहोस
पटाका कारखाना विष्फोटमा नौ जना मारिए

पश्चिम मेदिनीपुर (पश्चिम बङ्गालं), ३ जेठ । पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म

‘चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

वासिङ्टन, ३ जेठ। चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको

मोचा आँधीमा परी म्यान्मामा एकासी जनाको मृत्यु

नेपिट, ३ जेठ । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

काठमाडौं, २ जेठ। काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ। उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ। न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको

आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा

कोलम्बो, २ जेठ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले

दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन शिविर खल्दै

जुबा, २ जेठ । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार  दिएको जानकारीअनुसार दक्षिण सुडानले

अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या

फार्मिङ्टन, २ जेठ । अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते

केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने

नैरोबी, २ जेठ । केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले

टर्कीको चुनावमा उच्च मतदान ‘‘लोकतन्त्रको जित’’ इरान

तेहरान, २ जेठ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार टर्कीको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई लोकतन्त्रको विजयको सङ्केत भएको बताएका छन्। आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक

सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

खार्तूम, सुडान, १ जेठ । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ

थाइल्याण्ड निर्वाचन : फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दावी

बैङ्कक, १ जेठ । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगबाट