Logo
विश्व

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर

विस्तृत पढ्नुहोस
सडक दुर्घटनापरि ११ जनाको मृत्यु

एजेन्सी । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा एक जना गम्भीर घाइते

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

एटलान्टा, २१ वैशाख । एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका

बेलायती विशाल ऊर्जा कम्पनी नाफामा

लन्डन, २१ वैशाख ।  बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बाबजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रुसबाट बाहिर निस्कँदा ठुलो शुल्कको मारमा परेको

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

कीभ, २१ वैशाख । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण

विद्यालयमा गोली चल्दा नौ जनाको मृत्यु

एजेन्सी । सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ। दशकौंदेखि यति

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन्। पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका छन्।

चीन : कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ। घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले

सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

जुबा, (दक्षिण सुडान), २० वैशाख । सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले

‘अष्ट्रेलियाले भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नुपर्छ’

क्यानबेरा, २० वैशाख । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र

सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी

एजेन्सी । म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ। दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्राउ गरेको थियो। सैनिक सरकारको

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

एजेन्सी । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका