Logo
विश्व

शक्तिशाली भूकम्पपछि टर्कीमा संकटकाल घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २३ ।  टर्कीमा सोमबार बिहान १५ मिनेटको फरकमा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी करिब १२० भन्दा बढीको ज्यान गएकाे छ । भूकम्पपछि टर्की

विस्तृत पढ्नुहोस
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

  इस्लामावाद, २२ माघ । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनि ७९ बर्षको थिए । पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको

चिनियाँ बेलुन समुद्रमा खसालियो

एजेन्सी । अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ। तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको

चिलीको डढेलोमा परी २३ जनाको मृत्यु

एजेन्सी । चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताएका छन्। ‘डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका परवेज मुशर्रफको आइतबार दुबइस्थित एक अस्पतालमा मृत्यु भएको हो। उनी अमाइलॉइडोसिसको बिरामी रहेको जनाइएको छ।

डुङ्गा दुर्घटना, ९ जना बेपत्ता

एजेन्सी । दक्षिण कोरियामा डुङ्गा दुर्घटना हुँदा नौ जना बेपत्ता भएका छन्। दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन्।

मार्च १० देखि १४ सम्म भियतनाममा कफी महोत्सव हुँदै

एजेन्सी । भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिंदै छ। आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ। द बुआन मा थाट कफी महोत्सव नाम दिइएको उक्त

बृहस्पतिमा ९२ वटा चन्द्रमा !

एजेन्सी । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन्। यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ। खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका

ताइवानका विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

एजेन्सी । संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन्। अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका

अमेरिकी विदेशमन्त्रीको टिप्पणीको चीनद्वारा आलोचना

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन्। उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र

फ्रान्सको क्यालेस बन्दरगाहबाट ३ सय ५० केजी लागुऔषध बरामद

एजेन्सी । जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत

‘स्वर्गमा ५ वर्ष’ : एक महिलाले मृत्युपछि के-के देखे ?

एजेन्सी । एक महिलाले स्वर्गलाई लिएर ठूलो दाबी गरेकी छिन्। उनले भनेकी छिन् की उनी स्वर्गमा गएर पाँच वर्ष बसेरपनि आएकी छिन्। यद्यपि उनको यो दाबीमा कत्तिको सच्चाइ रहेको छ,