Logo
विश्व

दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सियोल, १४ पुस । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ

विस्तृत पढ्नुहोस
कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० व्यक्ति घाइते

नोमपेन, १४ पुस । थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

लस एन्जलस, १४ पुस । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ ।पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले

आन्ध्र प्रदेश : राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको मृत्यु

काठमाडौं, पुस १४ । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको ज्यान गएको छ । केही कार्यकर्ता घाइते भएका छन् । पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको

पेलेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, पुस १४। ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको

महिलालाई शिक्षाबाट वञ्चित नगर्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, १३ पुस । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण

चीनको राजमार्गमा करिब दुईसय सवारी साधन दुर्घटना, एक जनाको मृत्यु

बेइजिङ, १३ पुस । चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

रेड सी नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दावी

साना, यमन, पुस १३ । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ । यमनको हुथी लडाकू समूहले साउदी नेतृत्वको गठबन्धनले

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

१३ पुस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए ।

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह– महिलालाई शिक्षामा वञ्चित नगर्नु

संयुक्त राष्ट्रसंघ,पुस १३ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको

अमेरिकामा हिमआँधीमा परी उनान्चास जनाको मृत्यु

‘बफेलो, १२ पुस । शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने

सन् २०२२ मा एक करोड विस्थापित, शरणार्थी सङ्कट समाधानमा राष्ट्रसङ्घको प्रयास

संयुक्त राष्ट्रसङ्घ, १२ पुस । द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ