Logo
विश्व

बिहारको राजधानी पटनामा प्रदूषणको ग्राफ बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ मंसिर । पटनामा प्रदूषणको प्रभाव निरन्तर बढिरहेको छ । गंगाको डायराबाट बालुवाका कण हावा हुँदै सहरमा पुगेकाले पूरै वातावरण प्रदूषित भएको छ ।

विस्तृत पढ्नुहोस
स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

एजेन्सी, २१ मंसिर । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध

चुरोटबाट ५६ रोगको जोखिम : अनुसन्धान

एजेन्सी, २१ मंसिर । विश्वका धुम्रपान गर्नेहरूमध्ये ४०% चीनमा बस्छन् । ल्यान्सेट जर्नलमा प्रकाशित हालैको अनुसन्धान अनुसार धुम्रपान नगर्नेहरूको तुलनामा उनीहरूमा ५६ वटा रोगको जोखिम बढी हुन्छ । यसमा मुटु,

ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर

काठमाडौं, मंसिर २१ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ । मङ्गलबार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा

इरानमा ५ जनालाई मृत्युदण्ड

एजेन्सी, २१ मंसिर । इरानमा हिजाब विरोधी पाँच जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । न्याय विभागले जारी गरेको विज्ञप्ति अनुसार ११ जनालाई कैदको फैसला पनि गरिएको छ । जसमा

भाइलाई बलात्कारको आरोपबाट जोगाउन छोरीको हत्या

एजेन्सी, २० मंसिर । भारतको पिलिभीतमा १० वर्षीया बालिकाको छुरा प्रहार गरी हत्या गरिएको छ । यो बालिका खेतमा पीडामा फेला परेकी थिइन् । उनको पेटमा गहिरो घाउ थियो र

बम विस्फोटमा सात कर्मचारी मारिए, छ जना घाइते

एजेन्सी, २० मंसिर । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते

गत साता लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धारः आईओएम

एजेन्सी, २० मंसिर । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर

क्यानडामा सिख युवतीको गोली हानी हत्या

एजेन्सी, २० मंसिर । क्यानडाको ओन्टारियो प्रान्तमा सोमबार एक २१ वर्षीया क्यानेडियन सिख युवतीलाई गोली हानी हत्या गरिएको छ । प्रहरीले यसलाई टारगेट किलिङको रुपमा लिएको छ । प्रहरीका अनुसार

कोलम्बियामा बसमाथि पहिरो झर्दा ८ बालबालिकासहित ३४ जनाको मृत्यु

एजेन्सी, २० मंसिर । दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार एउटा ठूलो दुर्घटना भएको छ । त्यहाँको रिसाल्दा प्रदेशमा पहिरोले बसलाई ठक्कर दिएको छ । यस दुर्घटनामा ३४ जनाको मृत्यु भएको

गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु

एजेन्सी, १९ मंसिर । गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

काठमाडौं, १९ मंसिर । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।