Logo
विश्व

युक्रेन संकटः मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी : नयाँ दिल्ली, २३ फागुन । प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले

विस्तृत पढ्नुहोस
पेसावरको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

सिन्ह्वा, २३ फागुन । संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

टोकियो, २३ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ । विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको

चीनमा भेटिए थप २१४ कोरोना संक्रमित

सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

एजेन्सी, मस्को, २३ फागुन : रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् । युक्रेनी सेनाको कठोर प्रतिकारपछि

युक्रेनमा आक्रमणको १२ औं दिन आज

एजेन्सी, २३ फागुन । रुस र युक्रेनबीच जारी युद्धको आज १२औं दिन हो । २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा अहिले युक्रेनका आम जनताको ज्यान समेत गइरहेको छ । जसका

युद्धको अस्त्रमा परिणत भए मिडिया

काठमाडौं, २३ फागुन । रुस र युक्रेनबीचका युद्धले विश्वका नाम चलेका मिडियाको सामाग्रीमा व्यापक परिवर्तन देखिन थालेको छ । कतिपय मिडिया युद्धको अस्त्रमा परिणत भएका छन् । युद्धमा मिडियालाई प्रोपोगान्डाका

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ

रुसको प्रभाव कुन कुन देशमा ?

एजेन्सी, २२ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि उसको विश्वका कतिपय देशमा बढेको प्रभाव उजागर भएको छ । दुई दशकसम्म अमेरिकासहित पश्चिमा देशहरुको खुलेआम सक्रियता र प्रभाव विश्वभर देखिइरहँदा रुस

आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

एजेन्सी किभ, २२ फागुन : रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो

भारतमा सीमा सुरक्षा फौजका जवानले ४ सहकर्मीको हत्या गरेपछि…

एजेन्सी, २२ फागुन । भारतमा सीमा सुरक्षा फौजका जवानले आफ्ना ४ साथीहरुको हत्या गरी आत्महत्या गरेका छन् । पञ्जाबको अमृतसरस्थित फौजको खासा मुख्यालयमा आइतबार विहान उक्त घटना भएको हो ।

अमेरिका-रुसबीच मिडिया युद्ध

काठमाडौं, २२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार

Screenshot