Logo
विश्व

हरित परियोजनाका लागि भारतलाई जर्मनीले १० अर्ब यूरो दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० वैशाख । जर्मनीले भारतलाई हरित परियोजनाका लागि १० अर्ब यूरो दिने प्रतिवद्धता जनाएको छ । सन् २०३० भित्र हरित र दीगो विकास साझेदारीका

विस्तृत पढ्नुहोस
पुटिन क्यान्सर संक्रमित भएको आशंका

एजेन्सी, २० वैशाख । रुसका राष्ट्रपति क्यान्सर संक्रमित भएको आशंका गरिएको छ । टेलिग्राम च्यानलले क्यान्सर संक्रमित पुटिन क्यान्सरको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको खबर सार्वजनिक गरेको हो । पुटिन क्यान्सर

चीनमा कोरोना महामारीले पाँच दिनको बिदाबीच पनि कडा प्रतिबन्ध

एजेन्सी, १९ वैशाख । चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु

मोदीले यूरोप भ्रमणमा क-कस्लाई भेट्दैछन् ?

एजेन्सी, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको तीन दिने भ्रमण सुरु गरेका छन् । आज उनी जर्मनी पुगेका छन् । मोदी पहिलो दिन जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा सहभागी

निर्वासित तिब्बती प्रवक्ताको ट्विटर ह्यान्डल किन भयो निलम्बन ?

एजेन्सी, १९ वैशाख । निर्वासित केन्द्रीय तिब्बत प्रशासन ‘सीटीए’ को लागि सूचना र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रवक्ता र अतिरिक्त सचिव तेन्जिन लेखेको आधिकारिक ट्विटर ह्यान्डल १७ जनवरी २०२२ रहस्यमय रूपमा

क्वात्राले भारतका विदेश सचिवका रुपमा काम थाले, नेपालका लागि नयाँ राजदूतमा श्रीवास्तवको चर्चा

काठमाडौं, १८ वैशाख । भारतका नयाँ विदेश सचिवका रुपमा विनय मोहन क्वात्राले कार्यभार सम्हालेका छन् । आजबाट उनी भारतको ३४औं विदेश सचिव बनेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

कोलम्बो, १८ वैशाख : आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन

चीनले कोरोनाको वास्तविक मृत्यु हुनेको संख्या लुकाएको रिपोर्ट सार्वजनिक

एजेन्सी, १८ वैशाख । चीनले कोरोना महामारीको वास्तविक तथ्यांक लुकाएको रिपोर्ट सार्वजनिक भएको छ। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गइरहेको छ। तर, चीनले लामो समयदेखि कोरोना संक्रमणबाट मृत्यु

अमेरिकाले ७ अर्ब डलरको सैन्य सामाग्री अफगानिस्तानमा छाडेको खुलासा

एजेन्सी, १७ वैशाख । अमेरिकी सैनिकले अफगानिस्तान छाड्दा ७ अर्ब १२ करोड डलर बराबरको सैन्य सामाग्री छाडेको खुलेको छ । अमेरिकाको रक्षा मन्त्रालयले सैनिक फिर्ता गर्दा उक्त परिणामको सामाग्री छाडेको

चिनियाँ कम्पनी सियाओमीको भारतमा रहेको साँढे ५५ अर्ब माथि अनुसन्धान

एजेन्सी, १७ वैशाख । चिनियाँ मोबाइल उत्पादक कम्पनी सियाओमीमाथि भारतमा विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाइएको छ । कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्र्तगतको प्रवर्तक निर्देशनालयले शनिबार सियाओमी

हिमचितुवा विज्ञ मिश्रलाई प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड

एजेन्सी, १७ वैशाख । भारतका एकजना हिमचितुवा विज्ञले प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड प्राप्त गरेका छन् । एशियाको उच्च हिमाली भूभागका चितुवा जातिको संरक्षणमा आदिवासी समुदायलाई पनि सहभागी गराउन भूमिका खेलेकोमा

रुसी राष्ट्रपति पुटिनलाई भेट्न चाहन्छुः जेलेन्स्की

किभ, १७ वैशाख : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक