Logo
विश्व

श्रीलंका र मालदिभ्सका भाषा बोल्न सक्छन् रुसी विदेशमन्त्री लाभरोभ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ चैत्र । रुस र युक्रेनबीचको युद्धमा विश्वकै चासो छ । यो युद्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै विदेशमन्त्री सेरगेइ लाभरोभलाई पनि चर्चामा ल्यायो ।

विस्तृत पढ्नुहोस
‘जीवन चाहेको भए आत्मसमर्पण गर्न’ भन्दै युक्रेनका राष्ट्रपतिले दिए रुसी सैनिकलाई चेतावनी

एजेन्सी, १ चैत्र । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीले रुसी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले टेलिभिजन सन्देशमार्फत् रुसी सैनिकले ठूलो क्षति भोगिसकेको दाबी गर्दै त्यस्तो चेतावनी दिएका हुन्

पाकिस्तानमा सिया नेताको गोली हानी हत्या

एजेन्सी, १ चैत्र । पाकिस्तानको कराँचीमा एकजना सिया नेताको गोली हानी हत्या भएको छ । उनको शनिबार राति हत्या भएको हो । पासवान इ आजा नामक संस्थाका महासचिव सइद सलमान

यमनमा खाद्यान्न सहयोगका लागि आह्वान

सिन्ह्वा, १ चैत । केही वर्षयतादेखि द्धन्द्धमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताहरुको खाँचो हुदै गएको सम्बद्ध निकायहरुले बताएका छन् । ती निकायहरुका अनुसार यहाँका नागरिक खाद्यान्न अभावमा परेका छन्

चीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा

एजेन्सी, बेइजिङ, १ चैत : बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका

चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता

सिन्ह्वा, १ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ

मस्कोमा मास्क नचाहिने

एजेन्सी, १ चैत्र । आजबाट रुसी राजधानी मस्कोमा सार्वजनिक स्थलहरुमा मास्क नचाहिने भएको छ । कोरोना भाइरसको जोखिम रोकथामका लागि मास्क अनिवार्य गरिएकोमा आजबाट उक्त व्यवस्था हटाइएको छ । मस्कोका

ब्लगरको ‘सुपारी’ लिएर हत्या गर्न खोजेपछि…

एजेन्सी, १ चैत्र । ब्लगरको हत्या गर्ने षड्यन्त्रको अभियोग पुष्टि भएपछि बेलायतका पाकिस्तानी मूलका युवकलाई आजीवन कारावासको सजाय तोकिएको छ । ३१ वर्षीय मुहम्मद गोहिर खानलाई ब्लगरविरुद्ध षड्यन्त्र गरेको अभियोगमा

बेहुली पुरुष पत्ता लागेपछि…

एजेन्सी, १ चैत्र । भारतको मध्य प्रदेशबाट एउटा अनौठो घटना बाहिर आएको छ । श्रीमती महिला नभई पुरुष भएको भन्दै एक श्रीमानले सर्वोच्च अदालत पुगेका छन् । श्रीमानले श्रीमती पुरुष

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारीः रुसी प्रतिनिधि

एजेन्सी, १ चैत । रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत

रुसी हमलामा ८५ बालबालिकाले ज्यान गुमाए

एजेन्सी । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ। युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन्। ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन