एजेन्सी, १८ चैत्र । यतिबेला भारत विश्वको चासोमा परेको छ । रुस र युक्रेनबीच युद्धमा भारत तटस्थ बसेपछि अमेरिका, बेलायतसहित पश्चिमा देशहरुले असन्तुष्टि देखाइरहेका छन्
मस्को, १८ चैत । युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ । वार्ताको
इस्लामावाद, १८ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् र बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले आफूले यस सङ्कटलाई
एजेन्सी, १८ चैत्र । विदेशी ऋणको पासोमा परेर टाट पल्टन लागेको श्रीलंकामा ठूलो संकट आएको छ । श्रीलंका पेट्रोलियम पद्धार्थ मात्र नभई परीक्षाका लागि कागज समेत किन्न नसक्ने हालतमा पुगेको
मस्को, १८ चैत । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी
न्यूर्योक, १८ चैत । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । गुटरेसले ट्वीटर मार्फत अफगानिस्तानको अर्थतन्त्र ध्वस्त
सियोल, १८ चैत । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ
एजेन्सी, १८ चैत्र । यूरोपेली देशहरुले रुसलाई ग्याँसको रकम रुबलमा नतिरे आजबाट लागू हुने गरी पाइपलाइन नै बन्द गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलर र यूरोमा नभई
एजेन्सी, १७ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई साथ दिइरहेका यूरोपेली देशहरुमा ग्याँस आपूर्ति रोक्ने चेतावनी दिएका छन् । उनले रुसी मुद्रा रुबलमा कारोबार नगरे भोलिबाट ग्याँस रोक्ने चेतावनी
एजेन्सी, १७ चैत्र । भारतको सबैभन्दा शक्तिशालीको सूचीमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी एक नम्बरमा परेका हुन् । ७१ वर्षीय मोदीले कोभिड
इस्तानबुल, १७ चैत । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक
एजेन्सी, १७ चैत्र । अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा