ब्रसेल्स, १५ चैत । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको
इस्तानबुल, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप
जेरुसेलम, १५ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ
इस्तानबुल, १५ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन् । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित
नयाँ दिल्ली, १५ चैत । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्ड कासाउबोनले विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा बुधबारदेखि शुरु हुने दुई दिने (मार्च ३० देखि अप्रिल १) भारतको औपचारिक भ्रमण गर्नेछन्
काठमाडौं, १५ चैत्र । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । अमेरिकाको न्युर्योकस्थित
कीभ, १५ चैत । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ । स्थानीय समय अनुसार
लिमा, १५ चैत । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी–प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् । कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका
काठमाडौं, १५ चैत्र । रुसले डलर र युरोमा नभई रुबलमा कारोबार गर्न भनेपछि विश्वको अर्थतन्त्र तरंगित भएको छ । अमेरिका र यूरोपेली यूनीयनले रुसविरुद्ध प्रतिबन्ध लगाई डलर रोकिदिएपछि रुसको मुद्रा
एजेन्सी, १५ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता कब्जा गरेको तालिवानको कठोर शासनले उक्त देशलाई फेरि असफलतातर्फ धकेलेको छ । अमेरिकी सेनाले अफगानिस्तान छाड्नु अघि नै त्यहाँ दक्ष जनशक्ति विदेश पलायन
एजेन्सी, १५ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ । उनीविरुद्ध सोमबार अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ । पाकिस्तानका सभामुख कसिम सुरीले अविश्वासको प्रस्ताव छलफलका लागि
काठमाडौं, चैत १५ । मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब