Logo
विश्व

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने

विस्तृत पढ्नुहोस
तालिवानले केटीहरुको स्कुल फेरि बन्द गरेपछि…

एजेन्सी, १३ चैत्र । अफगानिस्तानमा मुस्लिम अतिवादी संगठन तालिवानले सत्ता कब्जा गरेपछि महिलाहरुको भविष्य संकटमा परेको छ । उनीहरु विद्यालय जानबाट वञ्चित गरिएका छन् । केटीहरुको विद्यालय बन्द गरिएको छ

रुसलाई जी २० बाट हटाउन चाहन्छन् वाइडेन

एजेन्सी, १३ चैत्र । अमेरिकी राष्ट्रपति जो वाइडेन रुसलाई सँसारका २० ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी-२० बाट हटाउन चाहन्छन् । रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका महत्वपूर्ण समूहहरुबाट रुसलाई हटाउने

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

नान्निङ, १३ चैत । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि

अमेरिक राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता

एजेन्सी, १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताएका छन्

पुटिन चाँडै सत्ताबाट हट्ने बाइडेनको दाबी

एजेन्सी, १३ चैत्र । रुस–युक्रेन युद्धका बेला पोल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो दाबी गरेका छन् । उनले पुटिन चाँडै सत्ताबाट हट्ने बताएका हुन् । उनले रुसले नै युद्ध

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १३ चैत्र । रुस र युक्रेनबीच जारी युद्धमा हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले बढीभन्दा बढी सैनिक मारिएको तथ्यांक दिएका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि हुन

अमेरिका-रुस टकराव बढेसँगै आणविक युद्धको खतरा

एजेन्सी, १३ चैत्र । अमेरिका र रुसबीच टकराव बढेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा टिक्न नसक्ने अभिव्यक्ति दिएपछि टकराव बढेको हो । पोल्यान्ड भ्रमणमा

छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै अफगानिस्तानमा प्रदर्शन

काबुल, १२ चैत । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै

उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको जी ७ राष्ट्रहरूद्वारा निन्दा

एजेनसी, १२ चैत । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा

रुसद्वारा युक्रेनमा रिजर्भ फौजलाई उतार्ने तयारी

एजेन्सी, १२ चैत्र । रुसले युक्रेनविरुद्धको हमलामा रिजर्भ फोर्सलाई उतार्ने भएको छ । पहिलो चरणको युक्रेनविरुद्धको आक्रमण सफल भएको निष्कर्ष निकाल्दै रुसले रिजर्भ फोर्सलाई उतार्ने भएको हो । रुसी राष्ट्रपति

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

एजेन्सी १२ चैत । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि