ओस्लो [नर्वे], ८ फागुन: नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट
एजेन्सी, ८ फागुन । युक्रेनको राष्ट्रवाद छिमेकी रुसविरोधी भएको छ । रुस विरोधीको हातमा सत्ता छ । युक्रेनीहरु रुससँग युद्धका लागि तयार अवस्थामा छन् । त्यहाँ अमेरिकालगायत नाटो देशहरुले हतियार
एजेन्सी, ७ फागुन । अमेरिका र रुसको युक्रेन मामलामा टकरावले युक्रेन विभाजनको संघारमा पुगेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेको लुगान्स्क पिपल्स रिपब्लिकका प्रमुख लिओडेड पासेचनिकले हतियार चलाउन सक्ने
वासिङ्टन,अमेरिका, ७ फागुन: अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ । अदालतले शुक्रबारको दिन मुद्दा दायर गरेको हो । “उत्प्रेषण रिटको
वासिङ्टन [अमेरिका], ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् । “कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि
वासिङ्टन [अमेरिका], ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् । रुस-युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो
मस्को, ७ फागुन: पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन् । “म
सियोल, ७ फागुन: सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा
वासिङ्टन, ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन् । अमेरिकी गुप्तचर निकायले दिएको
किभ [युक्रेन], ], ७ फागुन: डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् । आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं-घोषित डोनेट्स्क जनवादी गणतन्त्र
कीभ [युक्रेन], ७ फागुन: रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा “शक्तिशाली विस्फोट” भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन “दुर्ज्भामा” मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो
ब्राजिल [ब्राजिल], ७ फागुन: दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स