१ फागुन: चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन् । “भर्खरको
रियाद, १ फागुन: ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ । सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई
टोकियो [जापान], १ फागुन: जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले
एजेन्सी, १ फागुन। अस्ट्रेलियाली सरकारले लगाएको अनिवार्य खोपको नियमको विरोध गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा हिजो (शनिबार) हजारौंले प्रदर्शन गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएपछि असन्तुष्ट सर्वसाधारणले संसद् भवन अगाडि
एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब
१ फागुन: पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको
१ फागुन: रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ । त्यहाँ पछिल्ला केही
१ फागुन: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताएका छन् । लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको
एजेन्सी, २९ माघ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले यूरोपमा सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकासहितको सैन्य संगठन नाटोको सक्रियता पूर्वी यूरोपसम्म बढेको छ । युक्रेनमा हतियार बढीभन्दा बढी
याङ्गुन, २९ माघ: म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन् । उनीहरुलाई
क्यानबेरा, २९ माघ: अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका
एजेन्सी, २९ माघ। विश्वप्रसिद्ध अमेरिकी प्रोफेसर नोम चोम्स्कीले भारतमा इस्लामविरुद्धको पूर्वाग्रह ‘इस्लामोफोबिया’ बढ्दै गइरहेको बताएका छन् । यस्तै, उनले नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता र लोकतन्त्रलाई अन्त्य गरिरहेको आरोप समेत