Logo
विश्व

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको

विस्तृत पढ्नुहोस
भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह

[क्यानडा], २८ माघ: क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, “सबै कुरा वार्ताको टेबलमा छ” भनेका छन् । “यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

काबुल [अफगानिस्तान], २८ माघ: अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ। तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक

तत्काल रूसी आक्रमणको अवस्था नरहेको यूक्रेनको भनाइ

एजेन्सी, २९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दाबी गरेको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

मस्को [रूस], २९ माघ: रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। “वास्तवमा,

अमेरिकाले पोल्याण्डमा थप तीन हजार सैनिक पठाएको पुष्टि

२९ माघ: अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ।ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय”

बेइजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित : राष्ट्रपति सी

काठमाडौं, २८ माघ। चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास

क्वाड देशका विदेशमन्त्री अष्ट्रेलियामा

एजेन्सी, २८ माघ । चीनको चुनौती बढ्दै गएको निष्कर्षमा पुगेका अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु मेलबर्नमा भेला भएका छन् । क्वाड भनिने चार देशको एलायन्सको चौंथो बैठकमा सहभागी हुन

स्कुलमा बालिका बलात्कृत, चिच्याएको सुनेका साथीहरूले कर्मचारीलाई भनेपनि वास्ता नगरेको आरोप

एजेन्सी, २८ माघ । पाकिस्तानको लाहोरस्थित एक चर्चित विद्यालयमा कक्षा ३ मा अध्ययनरत एक बालिका बिहीबार बलात्कृत भएकी छन् । घटना विद्यालयको छुट्टी हुनु अघि शौचालयमा भएको हो । अचम्मको

लिबियाका प्रधानमन्त्रीको गाडीमा बन्दुकधारीद्वारा आक्रमण

२८ माघ: अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको

युक्रेन वरिपरि तनाव बढ्दै गएपछि बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गर्यो

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् ।“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश