एजेन्सी, २० माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन्। रुसको राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि संचारकर्मीहरुसँग
लन्डन [बेलायत], २० माघ: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो “दु:खद गलत गणना” हुने बताएका छन् । जोनसनले पुटिनसँगको फोनका क्रममा
एजेन्सी, २० माघ। अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको हो।
इस्तानबुल [टर्की], २० माघ: ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।ती आप्रवासी किन त्यहाँ फसे
एजेन्सी, १९ माघ । अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । राज्य र क्षेत्रहरूको
एजेन्सी, १९ माघ । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् ।प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या
एजेन्सी, १९ माघ । संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना
एजेन्सी, १९ माघ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । साथै, पछिल्लो
एजेन्सी, १८ माघ। बंगलादेशका सेनाका अधिकारी (मेजर) को हत्यामा संलग्न भएको आरोपमा दुई प्रहरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको जिल्ला अदालतले आरोपित दुई प्रहरी प्रदिप कुमार दास र लियकात
काबुल, १८ माघ: दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ। हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने
मस्को, १८ माघ: शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ। “अमेरिकी प्रतिबन्धहरूको
एजेन्सी, १८ माघ । चीनले विगत लामो समयदेखि दक्षिणी प्रान्त सिन्जियाङमा रहेका उइगरहरुमाथि नरसंहार गरेको भन्दै आलोचना भइरहेको छ। मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै चीनको बेइजिङ ओलम्पिक बहिष्कार गर्ने देशहरु