एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई
बेइजिङ, १० माघ : चिनियाँ राष्ट्रपति सी चिनपिङले सोमबार इजरायली राष्ट्रपति इसाक हर्जोगसँग दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गरेका छन् ।सीले कूटनीतिक सम्बन्ध
होमपेन्ह्, १० माघ : कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शुन्यमा झरेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि
काबुल, १० माघ : अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन्
एजेन्सी, १० माघ। विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएकाे पाइएकाे छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा
एजेन्सी, १० माघ । चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) विश्वभर बढाइरहेको छ । उसले ऋण दिदै विभिन्न देशहरुलाई प्रभावमा पारिरहेको छ । चीनको ऋणको पासोमा परेर कतिपय देशहरु समस्यामा
एजेन्सी, १० माघ। पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले आज (सोमबार) सर्वोच्च आदलतको न्यायाधीशको सपथ लिएकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा
एजेन्सी, १० माघ। दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ।सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११
नयाँ दिल्ली, १० माघ : भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ
एजेन्सी, १० माघ। अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना
वासिङटन, १० माघ : अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र
एजेन्सी, १० माघ। चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको ताइवानका रक्षा मन्त्रालयले दाबी गरेको छ । अमेरिका र जापानले फिलिपिने सुमन्द्रमा जलसेनाको संयुक्त