Logo
विश्व

रुस र युक्रेनबीच तनाव-रुस युद्धको तयारीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङटन, १० माघ : अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको

विस्तृत पढ्नुहोस
ताइवानको हवाई क्षेत्रमा पुनः देखियो चिनियाँ लडाकु जहाज

एजेन्सी, १० माघ। चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको ताइवानका रक्षा मन्त्रालयले दाबी गरेको छ । अमेरिका र जापानले फिलिपिने सुमन्द्रमा जलसेनाको संयुक्त

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध बेल्जियममा व्यापक प्रदर्शन

एजेन्सी, १० माघ। बेल्जियममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सरकारी नियमविरुद्ध आइतबार ब्रिसेल्समा विशाल विरोध प्रदर्शन गरेका भएको हो ।ओमिक्रोनको लहरका

व्यङ्ग्यात्मक उखानमार्फत राष्ट्रपतिको अपमान गरेको आरोपमा टर्कीकी पत्रकारलाई जेल सजाय

एजेन्सी, १० माघ। टर्कीको एक अदालतले शनिबार देशकी चर्चित पत्रकार सदफ काबासलाई देशका राष्ट्रपतिको अपमान गरेको मुद्दामा जेल सजाय सुनाएको छ। प्रहरीले काबासलाई स्थानीय समय अनुसार दिउँसो २ बजे हिरासतमा

कोरोनाको विश्व प्रभाव : ३५ करोड मानिस संक्रमित, ५६ लाख जनाको मृत्यु

काठमाडौं, १० माघ : कोरोना भाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो ।

मोदीको दाबी : भारतलाई हल्लाउने कुनै शक्ति छैन्

एजेन्सी, नयाँ दिल्ली, १० माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण

‘ओमिक्रोन’ले नै कोरोना महामारी अन्त्य गराउँछ : डब्लूएचओ

एजेन्सी, १० माघ। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का निर्देशकले विश्वास व्यक्त गरेका छन् । ‘ओमिक्रोनले

एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

एजेन्सी : न्युयोर्क, १० माघ । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को

दूतावास कर्मचारीका परिवारलाई युक्रेन छोड्न अमेरिकाको निर्देशन

एजेन्सी, १० माघ। अमेरिकाले युक्रेनस्थित रहेको आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ। युक्रेनमा रुसी सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको

भारतमा घट्दै कोभिड संक्रमित

नयाँ दिल्ली, १० माघ : भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले

तालिवान र पश्चिमा देशका अधिकारीहरुबीच ओस्लोमा पहिलो पटक वार्ता सुरु

एजेन्सी, १० माघ। तालिवान सदस्य र पश्चिमा अधिकारीबीच नर्वेको राजधानी ओस्लोमा वार्ता सुरु भएको छ। तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि उनीहरुबीच हिजो (आइतबार)देखि पहिलोपटक वार्ता सुरु भएको हो। करिब तीन दिनसम्म

बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

वासिङ्टन [अमेरिका], ९ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट