Logo
विश्व

इस्लामका धर्म गुरुको अपमान गरेको आरोपमा महिलालाई मृत्युदण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ६ माघ। इस्लाम धर्म गुरु ‘मोहम्मद’को अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा

विस्तृत पढ्नुहोस
समाजवादी पार्टीकी नेतृ अर्पणा यादव बीजेपीमा प्रवेश

एजेन्सी, ६ माघ। समाजवादी पार्टीकी नेतृ अपर्णा यादव बीजेपी प्रवेश गरेसँगै फेरि एक पटक उत्तर प्रदेशको राजनीतिमा तरंग पैदा भएको छ । अपर्णा नेता मुलायमसिंह यादवकी बुहारी हुन् । उनी

सिंहलाई पनि कोरोना संक्रमण, नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता

एजेन्सी, ६ माघ। दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा पनि कोरोना भाइरस पुष्टि भएको छ । चिडियाखानाका जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए

अफगानिस्तानको उत्तरी क्षेत्रमा छाना खस्दा ३ जनाको मृत्यु

तालुकान, अफगानिस्तान, ६ माघ: अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै परिवारका दुई सदस्य घाइते भएको स्थानीय स्रोतले बिहीबार

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा दुई अमेरिकी मरीनको मृत्यु, १७ घाइते

वासिङ्टन [अमेरिका], ६ माघ: उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना

जोकोभिचले किने कोभिडविरुद्धको औषधि निर्माता कम्पनीको ८० प्रतिशत सेयर

एजेन्सी, ६ माघ। टेनिस खेलाडी नोभाक जोकोभिच कोभिडविरुद्धको औषधि बनाउने कम्पनीसँग आबद्ध भएको खबर आएको छ । उनले डेनमार्कको क्वान्टबायोरेस नाम गरेको कम्पनीमा लगानी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ ।

बाइडेनको चेतावनी-‘युक्रेनमाथि आक्रमण गरे त्यो रुसको लागि विनाशकारी हुनेछ’

वासिङ्टन [अमेरिका], ६ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।”रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि

अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै बाइडेनले भने- मैले गरेको काममा माफी माग्दिनँ

वाशिंगटन [अमेरिका], ६ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताएका छन् । आफ्मो कार्यकाल एक वर्ष पूरा

ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

६ माघ: ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार त्यहाँ पछिल्लो समयमा कोरोना

आफूलाई जानीजानी कोरोना सारेकी चेक गायिकाको संक्रमणबाट मृत्यु

एजेन्सी, माघ ६ । आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया गायिका हाना होर्का पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपको विरोध ¥यालीहरुमा सहभागी

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिमबीच भेट

मस्को [रूस], ६ माघ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएको स्पुतनिकले जनाएको छ। “अब

भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

एजेन्सी, ६ माघ। कोरोना महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको