Logo
विश्व

भारतमा थप ३ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ६ माघ। पछिल्लो २४ घण्टामा भारतमा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च

विस्तृत पढ्नुहोस
छ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

एथेन्स [ग्रीस], ६ माघ: फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन्। बाँकी जेटहरू यस वर्षको

रुसमाथि युक्रेनलाई हमला गर्न खोजेको आरोप

एजेन्सी, ५ माघ । रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो । युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

एजेन्सी, ५ माघ । इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।

अफगानिस्तानको तालिबान सरकारद्वारा आफुलाई मान्यता दिन मुस्लिम देशहरुसँग आग्रह

एजेन्सी, ५ माघ । अफगानिस्तानको तालिबान सरकारले आफूहरुलाई मान्यता दिन मुस्लिम मुलुकहरुलाई आग्रह गरेको छ । अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधबार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि

सन् २००२ को बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

एजेन्सी, ५ माघ । इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार कोरोना सङ्क्रमित

काठमाडौं, ५ माघ भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि

फ्रान्समा अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

एजेन्सी, ५ माघ । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

एजेन्सी, ५ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा

अफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

४ माघ : पाकिस्तान सरकारले मङ्गलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अफगानिस्तानको पश्चिमी भागको बादघिस प्रान्तमा जनवरी १७ मा गएको भूकम्पबाट भएको धनजनको

दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते

इस्लामाबाद, ४ माघ: पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत

पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

मस्को, ४ माघ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ। इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको