Logo
विश्व

‘ओमिक्रोन’विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को [रूस], ४ माघ: ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया

विस्तृत पढ्नुहोस
बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन, ४ माघ: बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा

भारतमा ओमिक्रोन सङ्क्रमितको संख्या साढे आठ हजार भन्दा बढी

४ माघ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले

कजाकस्तानमा २ हजार ७ सय भन्दा बढी हिरासतमा

अल्माटी [काजाकिस्तान], ४ माघ: कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले

साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

४ माघ : साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक

‘क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍याे’

बेइजिङ, ४ माघ :  बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् । १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण

अष्ट्रेलियामा कोरोना संक्रमितका कारण अस्पताल भरिभराउ

४ माघ : अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको

टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान

एजेन्सी, ४ माघ। प्रशान्त टापु टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा-हुंगा हापाई ज्वालामुखी

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

न्युयोर्क, ४ माघ : महामारीका कारण विश्वभर नै मानिसहरु दिनप्रति दिन गरीब बन्दै गए पनि धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ । अक्सफामले एक प्रतिवेदन सार्वजनिक

अबुधाबीको इन्धन ट्यांकीमा ड्रोन आक्रमण, तीनको मृत्यु

एजेन्सी, ४ माघ। संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको

भारतमा थप २ लाख ३८ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ४ माघ। भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त भएका छन्

भ्लादिमिर पुटिन र इमरान खानबीच टेलिफोनवार्ता

इस्लामाबाद [पाकिस्तान], ४ माघ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् । सो अवसरमा उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका