Logo
विश्व

अमेरिका र क्यानडामा हिमआँधीको सम्भावना, हजारौं उडानहरु रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३ माघ। अमेरिका र क्यानडाका केही भागमा उच्च हिमपात सहितको हिमआँधी नै आउन सक्ने भन्दै नागरिकहरुलाई चेतावनी दिइएको छ । बाक्लो हिमपातका कारण अमेरिका

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा भोकमरीको चपेटमा

एजेन्सी, ३ माघ। अफगानिस्तानमा भोकमरीका कारण विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । यस्तै केहीले आफ्नो र आफ्ना बालबालिकाको अङ्ग नै बेचेर गुजारा चलाउन थालेका पाइएको त्यहाँको टोलो न्युजले उल्लेख

भारतमा ओमिक्रोन संक्रमितको संख्या ८ हजार भन्दा बढी

एजेन्सी, ३ माघ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट

भारतमा थप साढे २ लाख भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ३ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ७३ लाख ८० हजार

जापानद्वारा जारी गरिएको सुनामीको चेतावनी रद्द

२ माघ : प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्र्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । टोंगामा शक्तिशाली

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

२ माघ : यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले त्यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहर लगायतका विभिन्न

कजाकस्तान हिंसामा २ सय २५ जनाको मृत्यु

एजेन्सी, २ माघ। कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका

गत हप्ता अफगानिस्तानमा भएको हिंसामा ३८ जनाको मृत्यु, थुप्रै घाइते

काबुल [अफगानिस्तान], २ पुस: अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

२ माघ :करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन्

रीभील र्‍यान्समवेयर समूह रुसमा पक्राउ

एजेन्सी, २ माघ। रुसी अधिकारीहरूले साइबर हमला र फिरौतीमा संलग्न रीभील समूह तोड्न सफल भएको बताएका छन्। उक्त समूहका धेरै सदस्यमाथि मुद्दा चलाइएको छ।अमेरिकाले एक साइबर आक्रमणपछि उक्त समूहका सदस्यहरूलाई

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटः अमेरिका र जापानमा सुनामीको खतरा

काठमाडौं, माघ २ । प्रशान्त महासागरभित्र ज्वालामुखी विष्फोट हुँदा अमेरिका र जापानको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा सुनामीको खतरा बढेको छ । सरकारले तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा जान

जापानमा सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी

२ माघ : जापानको मौसम विज्ञान एजेन्सीले त्यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट