Logo
विश्व

युक्रेनको विषयमा अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १७ मङ्सिर। अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लीनकन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभबीच भेटवार्ता सम्पन्न भएको छ । बिहीबार भएको युरोपमा सुरक्षा र सहयोग

विस्तृत पढ्नुहोस
मेटा प्लेटफर्मद्वारा ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट बन्द

एजेन्सी, १७ मङ्सिर। फेसबुकको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट हटाएको छ। फेसबुकले अनलाइन नेटवर्कमार्फत् गलत सूचना दिने चिनियाँ विज्ञको अकाउन्ट हटाएको हो। विल्सन

म्यानमार सेनाद्वारा १५ गाउँमा हवाई आक्रमण, हजारौं बासिन्दा गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मङ्सिर। म्यानमार सेनाले दर्जनौं गाउँमा हवाई आक्रमण गर्दा हजारौं मानिस गाउँ छोड्न बाध्य भएका छन्। सेनाले म्यानमारका करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा त्यहाँका हजारौं बासिन्दा

राष्ट्रसंघले विश्वभर ४१ बिलियन डलर पठाउँदै

एजेन्सी, १७ मङ्सिर। संयुक्त राष्ट्रसंघले विश्वभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ। संघले हिजो (बिहीबार) मानवीय सहायतअन्तर्गत आगामी वर्ष विश्वभर उक्त रकम पठाउने प्रतिज्ञा गरेको हो। संघले

मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, १७ मङ्सिर। मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको

आइएसद्धारा सिरियामा १० जनाको हत्या

१७ मङ्सिर : आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् । उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु

राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

१७ मङ्सिर : संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले त्यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु

एफ–१६ उडान पुनः शुरु गर्ने अमेरिकी निर्णय खेदजनक: जापानी रक्षामन्त्री

टोकियो [जापान], १७ मङ्सिर: जापानी रक्षा मन्त्री नोबुओ किशीले बिहीबार अमेरिकी विमानबाट इन्धन ट्याङ्की खसालिएको विषयमा अनुसन्धान समाप्त हुनु अघि एफ-१६ लडाकु विमानहरूको उडान पुनः शुरु गर्ने अमेरिकी निर्णयलाई अत्यन्तै

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

१७ मङ्सिर : पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिदैं

वासिङ्टन [अमेरिका], १७ मङ्सिर: संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको

नयाँ दिल्लीः अनिश्चितकालका लागि विद्यालय बन्द, कर्मचारीले घरबाटै काम गर्ने

काठमाडौं, मंसिर १७ । कोरोनाका कारण लामो समय बन्द रहेर नोभेम्बर २९ देखि पुनः सञ्चालनमा आएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय वायु प्रदुषणका कारण बन्द भएका हुन् । दिल्लीका वातावरण

भोलिदेखि दिल्लीका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द

एजेन्सी, १६ मङ्सिर। दिल्ली विश्वकै प्रदूषित शहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन । वायु प्रदूषणको विकराल अवस्था लिदै गएको छ ।