Logo
विश्व

रुसद्धारा ‘ओमिक्रोन’विरुद्धको खोप बनाउन सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

१४ मङ्सिर : कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै

विस्तृत पढ्नुहोस
श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे

१४ मङ्सिर : श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा त्यहाँ यस वर्षको अहिलसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक

भारतमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता

१४ मङ्सिर : हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै बेलायत प्रवेशमा आजबाट थप कडाइ

एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले आज (मंगलबार)बाट थप कडाइ गरेको छ । बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको

प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ

एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले

ओमिक्रोनविरुद्धको खोप २०२२ को सुरुमै तयार हुने

एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ विरुद्ध खोप बनाएको औषधि कम्पनी मोडर्नाले ओमिक्रोनविरुद्धको खोप सन् २०२२ को सुरुवातमै तयार हुने दाबी गरेको छ। यदि नयाँ भेरियन्टविरुद्ध लड्न खोप आवश्यक परेमा आफूहरु तयार

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

१४ मङ्सिर : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम

नयाँ भेरियन्ट आमिक्रोन ‘चिन्ताको विषय’ भएपनि डराइहाल्नु पर्ने अवस्था छैन : वाइडेन

एजेन्सी, १४ मङ्सिर। अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनसँग डराइहाल्नु पर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ भेरियन्ट ‘चिन्ताको विषय’ भएपनि डराउनु पर्ने

झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथामा कायम बार्बाडोस बन्यो विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक

एजेन्सी, १४ मङ्सिर। बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बार्बाडोस बेलायती

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

१४ मङ्सिर: नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । उक्त आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना

अफगाननिस्तानमा चरम आर्थिक संकट

एजेन्सी, १४ मंसिर । तालिबानले शासन गरेको अफगानिस्तानमा बेरोजगारीको कारण उच्चदरमा आर्थिक संकट बढीरहेको छ । त्यहाँका नागरिकहरुले धेरै मुस्किलसँग जीवन गुजारा गरिरहेका छन् । टोलो न्युजको अनुुसार तालिबान अधिकारीहरुले

चीनको ऋणको शिकार बन्यो युगान्डा, विमानस्थल नै कब्जामा जाने

एजेन्सी, १३ मंसिर । धनी देशको ऋणले गरिब देशलाई कति पिरोल्छ भन्ने उदाहरण युगान्डा बनेको छ । अफ्रिकी मुलुक युगान्डा यतिबेला चीनको ऋणको शिकार बनेको छ । उसले ऋण तिर्न