Logo
विश्व

चाइना एभरग्राण्डको सेयरमा गिरावट

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ मंसिर । चाइना एभरग्राण्ड ग्रुपका अध्यक्षले करिब ३४ करोड ४० लाख अमेरिकी डलर उठाउन सो कम्पनीमा भएको आफ्नो सेयरको ठूलो हिस्सा बेचेपछि कम्पनीको

विस्तृत पढ्नुहोस
चीनले अफ्रिकाका कुनैपनि परियोजना कब्जामा लिएको छैन: चिनियाँ राजदूतावास

चीनले अफ्रिकी मुलुक युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको भन्दै स्पष्टिकरण दिएको छ । युगान्डास्थित चिनियाँ राजदूतावासले उक्त स्पष्टिकरण दिएको हो । शनिबार र आइतबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले चीनले युगान्डाको एकमात्र

क्यारेबियन राष्ट्र बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

१३ मङ्सिर: विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ

तालिवानले युरोपेली संघसँग मागे सहयोग

१३ मङ्सिर: युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा तालिवानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ । युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको

पोल्याण्ड-बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ‘ओमिक्रोन’

१३ मङ्सिर : पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको आह्वान

१३ मङ्सिर: दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका

ताइवानको हवाईक्षेत्रमा पुनः पस्यो चीनको २७ युद्धविमान

एजेन्सी, १३ मङ्सिर: चीनले ताइवानको हवाईक्षेत्रमा पुनः २७ वटा युद्धविमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य विमानहरू एयर डिफेन्स आइडेन्टिफिकेसन जोनको दक्षिणपश्चिम क्षेत्रमा आइतवार प्रवेश गरेको बताएको छ

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

१३ मङ्सिर : जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ ।सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिनुभयो । अफ्रिकी

उत्तरी पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त

१३ मङ्सिर : उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार

क्यानाडामा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएपछि थप सतर्कता

१३ मङ्सिर : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्लूएचओ

१३ मङ्सिर: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी

सेनाविरुद्ध लड्न म्यानमारका लोकतन्त्र समर्थकले जुटाए ६.३ मिलियन डलर

एजेन्सी, १३ मङ्सिर। म्यानमारका लोकतन्त्र समर्थक गठबन्धनहरुले करिब ६.३ मिलियन अमेरिकी डलर रकम जम्मा गरेका छन्। उनीहरुले सैन्य शासनविरुद्ध लड्न उक्त रकम जम्मा गरेका हुन्। उक्त रकम करिब ३ दिनमा