Logo
विश्व

दक्षिण अफ्रिकाले भन्यो-नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको हो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ मङ्सिर। दक्षिण अफ्रिकाले कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको गुनासो गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता

विस्तृत पढ्नुहोस
चीनले पूर्वी लद्धाखमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग निर्माण गर्दै

एजेन्सी, १३ मङ्सिर। चीनले भारतको पूर्वी लद्धाख क्षेत्रमा नयाँ राजमार्ग निर्माण गरिरहेको जनाइएको छ । चीन–भारतबीच बढ्दो सैन्य तनावकाबीच चीनले उक्त क्षेत्रमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग

सुडान र इथियोपियाका सैनिकबीच भिडन्त, ६ को मृत्यु

एजेन्सी, १२ मंसिर । सुडान र इथियोपियाबीचको तनाव बढेर भिडन्तको स्थिति बनेको छ । अफ्रिकाका यी दुई मुलुकबीच बढ्दो सीमा समस्याका कारण सैनिक भिडन्तको स्थिति बनेको हो । इथियोपियाली सैनिकले

न्युजील्याण्डकी सांसद् आफ्नै डेलिभरी गराउन साइकल चढेर अस्पाताल पुगेपछि…

एजेन्सी, १२ मंसिर । न्युजील्याण्डकी सांसद् जुली एनी गेन्टर गर्भवती अवस्थामा थिइन् । उनलाई आइतवार विहान लेवर पेन सुरु भयो। सोही क्रममा उनले आफ्नो साइकल लिइन् र उनी अस्पताल पुगिन्

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

१२ मङ्सिर : सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला

किर्गिस्तानमा संसदीय निर्वाचन शुरु

बिश्केक, १२ मङ्सिर: किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन शुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट पाँच वर्षको कार्यकालका लागि ९० जना सांसदहरू चयन हुनेछन्

अष्ट्रेलियामा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

सिड्नी, १२ मङ्सिर: अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ

यदि हिन्दू हिन्दू रहन चाहन्छन् भने भारतलाई ‘अखण्ड’ बनाउनुपर्छः आरएसएस प्रमुख भागवत

‘हाम्रो हिन्दूत्वको पहिचानलाई भत्क्याउने ब्रितिश हुन् । उनीहरुले हामीलाई भाषा र संस्कृतिको आधारमा बाँडे’ एजेन्सी, १२ मंसिर । राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)का प्रमुख मोहन भागवतले हिन्दूत्वको उत्पति भएको हिन्दूस्तान हिन्दूहरुको मुलुक

भारतमा एकै दिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

१२ मङ्सिर : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको

डब्लुएचओले खतराको संकेत भनिरहँदा कस्तो छ विश्वभर कोरोना संक्रमितको अवस्था

एजेन्सी, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा काभिड–१९ को नयाँ संस्करण वर्गिकृत भएपछि खतराको घण्टी बजेको संकेत गरेको छ । डब्लुएचओले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ

बाइडेनद्वारा जापानको रक्षा बजेट बढ्ने आशा व्यक्त

वासिङ्टन [अमेरिका], १२ मङ्सिर: अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेकोजापानी सञ्चारमाध्यमले शनिबार जनाएको छ। किशिदाले चीनको बढ्दो उदयको

इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

१२ मङ्सिर : हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त