Logo
विश्व

अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा ‘ओमिक्रोन’ भेरियन्टका लागि दक्षिण अफ्रिकालाई धन्यवाद व्यक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन [अमेरिका], १२ मङ्सिर: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ओमिक्रोन, कोरोनाभाइरसको नयाँ संस्करण देखिएको विषयमा द्रुत र पारदर्शी दृष्टिकोणको बनाएकोमा दक्षिण अफ्रिकालाई लागि धन्यवाद दिएको अमेरिकी

विस्तृत पढ्नुहोस
बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएपछि थप प्रतिबन्धको घोषणा

१२ मङ्सिर : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो

डब्ल्यूएचओले भन्यो -नयाँ कोभिड-१९ स्ट्रेन ‘ओमिक्रोन’ चिन्ताजनक छ

एजेन्सी, १२ मङ्सिर: विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ। विश्व स्वास्थ्य

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

नयाँ दिल्ली, १२ मङ्सिर: भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

पेशावर [पाकिस्तान], १२ मङ्सिर: पेशावर शहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा शुक्रबार विरोध र्याली गरेका छन्। विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट, अफ्रिकी मुलुकसँगको हवाइ सम्पर्क बन्द

काठमाडौं, मङ्सिर १२ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएको छ । भारतमा पनि भेरिएन्ट भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र

बेलायतमा देखियो नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस

एजेन्सी, ११ मंसिर । बेलायतमा नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस भेटिएको छ । यो भाइरस दुईजनामा भेटिएको उल्लेख छ । अफ्रिकाबाट यात्रा गरेर बेलायत आएकामा उक्त प्रजातिको भाइरस भेटिएको जनाइएको

संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्यामा एक डोज खोप पुग्यो

अबुधाबी, ११ मङ्सिर: संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ

कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द

लण्डन, ११ मङ्सिर: बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको

कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

क्यानबेरा, ११ मङ्सिर: अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको

नयाँ भेरियन्ट खतरनाक रहेको कारण अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क, ११ मङ्सिर: अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको

डब्ल्यूएचओले नयाँ कोभिड-१९ स्ट्रेन ‘ओमिक्रोन’ लाई ‘चिन्ताजनक भन्यो

११ मङ्सिर: विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ। विश्व स्वास्थ्य संगठन