Logo
विश्व

पुटिन र म्याक्राेंबीच फोन वार्ता, आप्रवासी समस्याबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

३० कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्राेंबीच मंगलबार फोन वार्ता भएको छ ।त्यस फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस

विस्तृत पढ्नुहोस
यौन सम्पर्क गर्न नमानेको भन्दै जब तालिवान कमान्डरले किशोरीलाई निर्घात कुटे…(भिडियोसहित)

काबुल, ३० कात्तिक। यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिवान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिवानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान

सोमालियालाई सहयोग गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह

३० कात्तिक: संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसंंघले

बाइडेन र सीबीचकाे भर्चुअल वार्ता सम्पन्न

एजेन्सी, ३० कात्तिक। अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बहुप्रतीक्षित भर्चुअल बैठकमा कुराकानी गरेका छन्।उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार रहेको

रुसद्वारा अन्तरीक्षमा मिसाइल परीक्षणपछि अमेरिका आक्रोशित

एजेन्सी, ३० कात्तिक । रुसले अन्तरीक्षमा मिसाइल परीक्षण गरेको छ । उसले अन्तरीक्षमा रहेको आफ्नै एक स्याटलाइटमाथि सोमबार मिसाइल परीक्षण गरेको हो । परीक्षणबाट उक्त स्याटलाइट ध्वस्त भएको थियो ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम

२९ कात्तिक : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका

बेलारुसले शरणार्थी प्रवाहलाई कम गर्ने उपाय खोज्ने

२९ कात्तिक: बेलारुसका विदेश मामिला मन्त्री भ्लादिमिर मेकीले आफ्नो देशले एसिया, अफ्रिका र मध्य पूर्वबाट ईयूमा आउने आप्रवासी प्रवाहलाई कम गर्न प्रयास गर्ने युरोपेली संघ (ईयू) लाई बताएका छन् ।

तालिवान सुरक्षा बललाई लक्षित गरी बम विष्फोट, दुई सर्वसाधारण घाइते

काबुल, २९ कार्तिक। अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी

बाइडेन-सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम

वाशिंगटन, २९ कार्तिक। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहर बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै

अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई मुलुकभर प्रतिबन्ध

एजेन्सी, २९ कात्तिक। अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको सञ्चारमाध्यमहरुमा खबर छ। कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका

डुंगा दुर्घटनामा आठ आप्रवासीको निधन

२९ कात्तिक : ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो

सोमालियामा खाद्य संंकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने

२९ कात्तिक : सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । त्यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ ।सोमालियामा रहेको