Logo
विश्व

कंगोमा डुङ्गा दुर्घटना, ४० जना बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

२६ कात्तिक : डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले

विस्तृत पढ्नुहोस
भारतसँग राम्रो कूटनीतिक सम्बन्ध चाहन्छौँः तालिवान

एजेन्सी, २६ कात्तिक । तालिवानले भारत एक महत्वपूर्ण राष्ट्र रहेको बताउँदै भारतसँग राम्रो कूटनीतिक सम्बन्ध चाहेको व्यक्त गरेको छ । अफगानिस्तानबारे भएको सम्मेलनमा भारतले व्यक्त गरेको विषयपछि तालिवानले आफ्नो धारणा

‘युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दैछ’

एजेन्सी, २६ कात्तिक। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दै गएको जानकारी गराएको छ । डब्लूएचओले बुधबार सार्वजनिक गरेको एक रिपोर्टमा युरोपमा कोरोनाबाट मृत्यु हुने दर १० प्रतिशतले वृद्धि

जुलिअन असान्जलाई प्रेमिकासँग जेलमै विवाह गर्ने अनुमति

एजेन्सी, २६ कात्तिक। विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नी प्रमिका स्टेला मोरिससँग जेलभित्रै विवाह गर्ने अनुमति पाएको जनाइएको छ। बेलायतको बेल्मार्श कारागारमा रहेका असान्जले प्रेमिकासँग विवाह गर्ने अनुमति पाएका हुन्। असान्जले

मण्डेलालाई रिहा गर्ने क्लार्कको निधन

एजेन्सी, २५ कात्तिक । दक्षिण अफ्रिकामा रङ्गभेदी शासन अन्त गर्न भूमिका निभाएका पूर्व राष्ट्रपति एफ डब्लु डे कलार्कको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आज निधन भएको हो

माओबाट देङ हुँदै चीन अब सी चिनफिङको मार्गदर्शनमा, ऐतिहासिक प्रस्ताव पारित

एजेन्सी, २५ कात्तिक । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएका छन् । उनले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित

कर तिर्न एलन मस्कले बेचे टेस्लाको सेयर

एजेन्सी, २५ कात्तिक । टेस्ला कम्पनिका मालिक एलन मस्कले १.१ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन् । मस्कले ट्विटरमा आफ्ना फलोअर्सको मत सर्वेक्षणपछि मस्कले टेस्लाको सेयर बेचेका हुन् ।

‘राष्ट्रपति राजा होइनन्’

एजेन्सी, २४ कात्तिक । ‘प्रसिडेन्ट आर नट किङ्गस् अर्थात् राष्ट्रपति राजा होइनन्,’ यो अमेरिकी न्यायाधीश तान्या चुटकानले जारी गरेको एउटा आदेशको पाठमा उल्लेखित वाक्य हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड

श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ नाघ्यो

काठमाडौं, कार्तिक २४ । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७ हजार बढी मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले जनाएअनुसार विगत २४

विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला (तस्बिरहरू)

काठमाडौं, कार्तिक २४ । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई विवाह बन्धनमा बाँधिएकी छन् ।बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् । २४ वर्षीया मलालाले

चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेपछि…

एजेन्सी, २३ कात्तिक । चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेको छ । चीनले निर्माण गरी निर्यात गरेकोमध्ये यो युद्धपोत अहिलेसम्मकै ठूलो हो । चीनको विदेश मामलासम्बन्धी सूचना सार्वजनिक गर्दै

नाइजरको एउटा विद्यालयमा आगलागीः २५ बालबालिकाको मृत्यु, कैयौँ घाइते

एजेन्सी, कार्तिक २३ । नाइजरमा एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २५ जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थी पढिरहेको बेलामा आगलागी हुँदा त्यस्तो हताहती भएको हो । आगलागीबाट ज्यान