Logo
विश्व

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

४ मङ्सिर: भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री

विस्तृत पढ्नुहोस
यूरोपमा अझै हुन सकेन सङ्क्रमण नियन्त्रण

४ मङ्सिर: महामारीका कारण यूरोप विश्वको सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा गत हप्ता मृत्यु भएका कोभिड–१९ सङ्क्रमितमध्ये यूरोपमा ४९ प्रतिशत रहेकोमा यो

अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी पुगे, न्यूयोर्कका विद्यालय बन्द

४ मङ्सिर: अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य

विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बने एलन मस्क

एजेन्सी, ४ मङ्सिर। कोरोना भाइरस महामारीका कारण केही कारोबारीलाई नोक्सान भइरहेका बेला अर्कातर्फ स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्क सम्पत्तिमा वृद्धि भएर विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्

नान्सी पेलोसी सभामुखमा यथावतै रहने डेमोक्रेट पार्टीको निर्णय

४ मंसिर: अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । अब आगामी जनवरीमा

आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु

४ मङ्सिर: मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको

कुन्दुजमा मोर्टार आक्रमणमा ७ जनाको मृत्यु

४ मंसिर: अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत

फाइजरको कोरोना भ्याक्सिन अन्तिम परीक्षणमा ९५ प्रतिशत प्रभावकारी, यसै वर्ष ५ करोड डोज बनाउने तयारी

एजेन्सी, ४ मङ्सिर। अमेरिकी फार्म कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त प्रयासमा बनेको कोरोना भ्याक्सिन तेस्रो चरणकमो ट्रायलमा ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । कम्पनीका अनुसार, भ्याक्सिन वृद्ध

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु

४ मंसिर: भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती: रेडक्रस

२ कात्तिक: विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

२ मङ्सिर: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन्

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: विश्व स्वास्थ्य संगठन प्रमुख

१ मङ्सिर: विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको