Logo
विश्व

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

-रिपोर्टर्स नेपाल/संवाददाता

२६ कात्तिक: कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएको प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार

विस्तृत पढ्नुहोस
कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने

२६ कात्तिक: दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री

२६ कात्तिक: संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी

भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको संख्या न्यून

२६ कात्तिक: भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन

बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी, मुख्यमन्त्री भने नितिश कुमार नै बन्ने

२६ कात्तिक: भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल

कोरोना महामारीयताको ब्यालेट परीक्षामा मोदीलाई सफलता

एजेन्सी, २६ कात्तिक । भारतमा कोरोना भाइरसको महामारीपछि राज्यहरुमा भएको चुनावमा भारतीय जनता पार्टीले सफलता हासिल गरेको छ । विहार विधानसभामा भाजपाले दोस्रो स्थान हासिल गरेको छ । उसले ७४

विहार चुनावमा नितिश नेतृत्वको गठबन्धनलाई बहुमत

एजेन्सी, २६ कात्तिक । विहार विधानसभा चुनावमा नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनी नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । २ सय ४३ सिटमा नितिशको दल

विहार चुनावमा नितिश नेतृत्वको गठबन्धन बहुमततर्फ बढ्दै

एजेन्सी, २५ कात्तिक । विहान विधानसभा चुनावको पछिल्लो मतगणनामा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वको गठबन्धन बलियो अवस्थामा देखिएको छ । उक्त गठबन्धन बहुमत सिट जित्ने सम्भावनाका साथ अगाडि देखिएको छ ।

रुसको अध्यक्षतामा शाङ्घाई सहयोग संगठनको वार्षिक बैठक शुरु

२५ कात्तिक: शाङ्घाई सहयोग संगठन (एससिओ) का सदस्य राष्ट्रहरुको भर्चुअल बैठक रसियाको अध्यक्षतामा मंगलबार शुरु हुँदैछ । कोरोनाभाइरसका कारण क्षेत्रीय तथा विश्वव्यापी रुपमा व्यापक असर परिरहेको सन्दर्भमा एससिओको वार्षिक बैठकमा

पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित

२५ कात्तिक: पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ । करिब आठ घण्टा चलेको महाभियोगको

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता

२५ कात्तिक: नागोर्नो–काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् । रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा

म्यानमारमा सूचीको पार्टीलाई बहुमत

२५ कात्तिक: म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त