Logo
विश्व

विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

३० असोज: पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले

विस्तृत पढ्नुहोस
जापानका प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने

३० असोज: जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन् । उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले

जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ: मार्केल

२९ असोज: जर्मन चान्सलर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छिन् ।जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन् ।

सङ्क्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाई

२९ असोज: रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै बारहरु, क्लवहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु

अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी

२९ असोज: अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ ।यसबाट उक्त क्षेत्रमा हमलाहरु अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको

वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

२९ असोज: दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

२९ असोज: किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लागेको अनुमान गरिएको छ ।

लण्डनमा कोभिड–१९ नियन्त्रणका लागि थप कडाई हुने

२९ असोज: बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताएका छन् । करिब नब्बे लाख जनसङ्ख्या

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

२९ असोज: थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको

भारतमा कोरोना संक्रमित ७३ लाख पुगे, एकै दिन ६८ हजारमा कोरोना संक्रमण

२९ असोज: भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड–१९

२९ असोज: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेका छन्

बाघले रुखलाई अँगालेको तस्वीरलाई पायो वर्षको वन्यजन्तु फोटो अवार्ड

एजेन्सी, २८ असोज । बाघले रुखलाई अँगालो हालेको यो तस्वीर कसरी क्यामरामा कैद भयो ? यो कुनै व्यक्तिले प्रत्यक्ष खिचेका भने होइन । गुप्त तरिकाले राखिएको क्यामराबाट कैद भएको तस्वीर