Logo
विश्व

विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असोज । नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसघीय विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा भएको छ । आज नोबेल पुरस्कार दिने नर्वेली नोबेल कमिटीले विश्व

विस्तृत पढ्नुहोस
ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक

२३ असोज: अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार

इथियोपियामा लडाकूको आक्रमणमा १४ सर्वसाधारण मारिए

२३ असोज: अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले गरेको कारबाहीमा

के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत

२३ असोज: बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

टोकियो, २३ असोज: जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौं, असोज २३ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षीय मन्त्री पासवानको बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन्

कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता व्यक्त

२२ असोज: खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिए । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अल–सबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको

इटालीमा बेपत्ता भएका उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा भेटिए

एजेन्सी, २२ असोज । इटालीमा दूई वर्ष अगाडि बेपत्ता भएका उत्तर कारियाका शीर्ष कुटनितिज्ञ दक्षिण कोरियामा बसोबास गर्दै आएको खुलेको छ । शीर्ष कुटनितिज्ञ जो सोंङ गील र उनकी श्रीमती

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक

२२ असोज: कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । कोरोनाभाइरसको

ब्राजिलमा ५० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

२२ असोज: ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छ: ट्रम्प

२२ असोज: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी

कोरोना संक्रमण मुक्त नभई ट्रम्प काममा फर्किए

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त नभइकन काममा फर्किएका छन् । उनलाई कोभिड १९ को कुनै लक्षण नभएको चिकित्सकले बताएलगत्तै आजबाट काममा फर्किएका हुन् ।