Logo
विश्व

राष्ट्रसंघीय महासचिवद्धारा कारबम हमलाको निन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

१९ असोज: संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको

विस्तृत पढ्नुहोस
अफगान, तालिबानबीच प्रत्यक्ष वार्ता अझै भएन

१९ असोज: कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन । दुबै पक्षका वार्ता टोलीले

भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु

१९ असोज: भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका

न्यूजील्यान्डको अकल्यान्डमा जनजीवन सहज

१९ असोज: न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गरेकी छिन् । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

१९ असोज: सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुहरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले

कोरोना संक्रमित ट्रम्प कारमा सरर

एजेन्सी, १९ असोज । कोरोना भाइरसको संक्रमित भई अस्पतालमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक कारमा देखिएका छन् । उनी अस्पताल बाहिर कारमा मास्कसहित यात्रामा निस्किएको देखिएका हुन् । ट्रम्पले

सुडान सरकार र विद्रोही नेताहरूबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर

१८ असोज: सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य

बेलायतमा पछिल्लो समयमा ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै

१८ असोज: बेलायतमा फेरि पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ

जर्मन एकीकरणका तीस वर्ष पूरा

बर्लिन, १८ असोज: जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

१८ असोज: संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त

कोरोनाको खोप बनाउँने दौडमा पहिलो हुन चोरबाटो र ‘फोहरी खेल’

काठमाडौं, असोज १८ । अगस्ट महिनाको ११ तारिखमा मस्कोले कोभिड–१९ विरुद्ध प्रयोग गर्न सकिने खोप ‘स्पुत्निक पाँच’ आधिकारिक रूपमा दर्ता गरेको खबर सार्वजनिक गर्‍यो। सन् १९५७ मा सोभियत सङ्घले स्पुत्निक

कोरोनासँग जुधिरहेका ट्रम्पले भने- म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ

एजेन्सी, १८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू छिट्टै अस्पतालबाट फर्कने बताएका छन् । भिडियो सन्देशमार्फत् उनले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए । वाल्टर रिड नेस्नल मिलिटरी मेडिकल सेन्टरबाट