Logo
विश्व

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

-रिपोर्टर्स नेपाल/संवाददाता

१२ असोज: भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा

विस्तृत पढ्नुहोस
मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

१२ असोज: मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

१२ असोज: अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर–अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको लागि सहमति

११ असोज: यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन

दक्षिण कोरियाली नागरिकको हत्या सम्बन्धमा संयुक्त छानविन टोली गठन गर्न सियोलको आग्रह

११ असोज: दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना नजिक दक्षिण कोरियाली नागरिकको हत्याको संयुक्त छानबिन गर्न आग्रह गरेको छ । राष्ट्रपतिको कार्यालयअन्तर्गत राष्ट्रिय

विमान अपहरणकै दिन तत्कालिन भारतीय विदेशमन्त्री जसवन्त सिंहकी नातिनी जन्मिएपछि…

एजेन्सी, ११ असोज । बीस वर्ष अगाडि इन्डियन एयरलाईन्सको फ्लाईट नम्बर आईसी ८१४ मा हाईज्याक भएको थियो । काठमाडौं देखि नयाँ दिल्ली तर्फ प्रस्थान गरेको विमान केही बेरमै उल मुजाहिदिन

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते

११ असोज: अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी

ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन

११ असोज: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

११ असोज: भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना

चिनियाँ विदेशमन्त्री वाङले अर्को महिना जापान भ्रमण गर्ने

११ असोज: चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्ने भएका छन् । उनले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीमा

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

११ असोज: चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ

पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु

सिन्ध, ११ असोज: पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा